काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको बैदीकाली गाउँपालिले फागुन १० गतेदेखि सबै विद्यालयहरुमा एचपिभी खोप दिने भएको छ ।
कक्षा ६ मा पढ्ने र विद्यालय नजाने १० वर्ष उमेरका छात्रालाई निःशुल्क रुपमा सो खोप लगाउने नेपाल सरकारको कार्यक्रम अनुसार बौदीकाली गाउँपालिकाले खोप कार्यक्रम संचालन गर्न लागेको हो । केही स्थानमा भने यसअघि खोप नलगाएका छात्रालाई पनि खोप कार्यक्रमा समावेश गर्ने कार्यक्रम गाउँपालिकाले राखेको छ ।
यस्तो छ कार्यक्रमः

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ १५:३१
प्रतिक्रिया दिनुहोस्







