Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति
योजना आयोगमा ४ सदस्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णय 
योजना आयोगमा ४ सदस्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णय  सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको छ
Weather Update