Odapalika - The Fourth Estate - चौथो अंग
सवारी लाइसेन्सका लागि ईडीएल प्रणाली लागु हुने, आवेदनदेखि भुक्तानीसम्म अनलाइनबाटै
सवारी लाइसेन्सका लागि ईडीएल प्रणाली लागु हुने, आवेदनदेखि भुक्तानीसम्म अनलाइनबाटै श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदनका लागि इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणाली लागु गर्ने भएको छ । 
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने सक्ने निर्णय कार्यान्वयनका लागि सरकारले तयारी थालेको छ । काठमाडौँ उपत्यकाबाट सो निर्णय कार्यान्वयन गर्नेगरी सरकारले तयारी थालेको हो । 
Weather Update