Odapalika - The Fourth Estate - चौथो अंग
एनपीएलमा कसले के जिते पुरस्कार?
एनपीएलमा कसले के जिते पुरस्कार? प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो ।  उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो । 
एनपीएलमा आज जनकपुर र कर्णालीबीच प्रतिष्ठाको लडाइँ 
एनपीएलमा आज जनकपुर र कर्णालीबीच प्रतिष्ठाको लडाइँ  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिष्ठाको लडाइँ लड्दै छन् । 
आज एनपीएलमा जनकपुर र चितवन, पोखरा र कर्णाली भिड्दै
आज एनपीएलमा जनकपुर र चितवन, पोखरा र कर्णाली भिड्दै राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।  अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब
अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरालाई ‘पहिलो जित’को दबाब नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन्। 
एनपीएल- अपराजित विराटनगरलाई चितवनको चुनौती
एनपीएल- अपराजित विराटनगरलाई चितवनको चुनौती नेपाल प्रिमियर लिग (एनपीएल)मा आज अपराजित विराटनगर किंग्सलाई चितवन राइनोजले चुनौती प्रस्तुत गर्दै छ ।
दोस्रो जितको खोजीमा एनपीएलमा भिड्दैछन् लुम्बिनी र काठमाण्डु 
दोस्रो जितको खोजीमा एनपीएलमा भिड्दैछन् लुम्बिनी र काठमाण्डु  नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । 
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य
एनपीएल- पहिलो जितको खोजीमा पोखरा, लय कायम राख्ने सुदूरपश्चिमको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध मैदान उत्रिँदा पोखरा एभेन्जर्स पहिलो जितको खोजीमा हुनेछ ।
लुम्बिनीको विजयी सुरूआत‚ चितवन पराजित
लुम्बिनीको विजयी सुरूआत‚ चितवन पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ
एनपीएलमा ‘म्याच फिक्सिङ’को प्रयास ! एक भारतीयसहित दुईजना पक्राउ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टाबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
एनपीएलमा आज: चितवनलाई लुम्बिनीको चुनौती
एनपीएलमा आज: चितवनलाई लुम्बिनीको चुनौती गत सिजन पुछारमा रहँदै नेपाल प्रिमियर लिग (एनपीएल) अन्त्य गरेको लुम्बिनी लायन्सले दोस्रो संस्करणको पहिलो खेलमा आज चितवन राइनोजविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।
एनपीएल: लगातार दोस्रो जितको खोजीमा रहेको काठमाण्डूविरुद्ध उत्रिँदैछ सुदूरपश्चिम
एनपीएल: लगातार दोस्रो जितको खोजीमा रहेको काठमाण्डूविरुद्ध उत्रिँदैछ सुदूरपश्चिम नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
Weather Update