बिहारमा ‘अयोग्य’ घोषित मतदातामध्ये अधिकांश भारतीय पुरुषसँग विवाह गरेका नेपाली महिला
बिहारमा ‘अयोग्य’ घोषित मतदातामध्ये अधिकांश भारतीय पुरुषसँग विवाह गरेका नेपाली महिला तर ‘अयोग्य’ घोषित मतदातामध्ये ८५ प्रतिशतभन्दा बढी बिहार–नेपाल सीमा छेउका सुपौल, किशनगञ्ज, पश्चिम चम्पारण र पूर्वी चम्पारण गरी चार जिल्लामा केन्द्रित भएको पाइएको भारतीय सञ्चारमाध्यम स्क्रोल डटकमले जनाएको छ ।
Weather Update