जैमिनी नगरपालिकाका उत्पादनको ब्राण्डिङ गर्दै सहकारी संस्था
बुधबार, साउन ६, २०८३
नागरिकको उपचार गर्न जैमिनीले बनायो १ अर्बको कोष
शुक्रबार, असार २०, २०८२
बागलुङको जैमिनी नगरपालिकाले १ अर्ब रुपैयाँको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ
जैमिनीको अभियानः सेरा जाऔँ केरा खाऔँ, बाली जोगाउन बाँदर बगैँचा
सोमबार, असार ९, २०८२
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले तीन वर्षदेखि चर्चामा रहेको बाँदर नियन्त्रणका लागि बाँदर बगैँचाका लागिब जेट छुट्याएको बताएका छन् ।
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र
मंगलबार, वैशाख २३, २०८२
सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए
जैमिनी नगरपालिकाको अफरः हलगोरु पाल्नू, १० हजार लानू
बिहीबार, फागुन १७, २०८०
जैमिनी नगरपालिकाले रैथाने बाली र पशु चौपाया पालनलाई प्रोत्साहन गर्न विभिन्न अनुानमूलक कार्यक्रम संचालनमा ल्याएको छ
वागलुङ्गे कृषकका तरक्की : सहरको पैसा गाउँमा, गाउँका दूध विदेशमा
मंगलबार, असोज ९, २०८०
जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् भने । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध बेचिरहेका छन्

