कञ्चनपुरका पालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक
मंगलबार, असार २, २०८३
बजेट निर्माणमा जुटे कञ्चनपुरका नाै वटै पालिका
शुक्रबार, जेठ २९, २०८३
कञ्चनपुरका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् ।

