जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
शुक्रबार, वैशाख ११, २०८३
जुम्लाका आठवटा स्थानीय तहका नौ हजार घरधुरी विद्युत्को पहुँचमा
बुधबार, वैशाख २, २०८३
पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको ९९८ किलोवाट विद्युत्बाट चन्दननाथ नगरपालिका, गुठीचौर र तातोपानी गाउँपालिकाका–४ बाहेक अन्य वडाका घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएको छ । जिल्लाका ग्रामीण गाउँवस्तीका घरधुरीमा विद्युत् सेवाको पहुँच पु¥याउनका लागि काम भइरहेको...
एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु
बिहीबार, चैत २६, २०८२
जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा
मंगलबार, चैत १७, २०८२
कार्यालयका सूचना अधिकारी धर्मराज बुढाले चालु आर्थिक वर्षको फागुनसम्म स्थानीय तहका अनियमितता तथा भ्रष्टाचारसम्बन्धी विभिन्न उजुरी परेका र तीमध्ये ३५ वटा फर्छ्यौट गरिएका बताए। तीमध्ये सबैभन्दा बढी चन्नदनाथ नगरपालिकाका ५२ वटा उजुरी परेकामा १३ वटा फर्छ्यौट गरिएको उनले जानकारी दिए।
शिखर इन्स्योरेन्सका कारण स्याउ किसान प्रभावित
बिहीबार, पुस ३, २०८२
बिमा कम्पनीले दुई वर्षअघि गरेको बिमाबापत पाउने रकम भुक्तानी नदिँदा जिल्लाका करिब चार हजार स्याउ किसान प्रभावित भएका हुन् । बिमित पक्षका अनुसार कम्पनीको जुम्ला कार्यालयले वास्तविक मूल्याङ्कन गर्नेक्रममा स्थानीय स्याउ बगैँचाको स्थलगत लागत सङ्कलन गरी कागजात अघि बढाए पनि बिमाबापत पाउनुपर्ने रकम दिन आलटाल गरी किसानलाई दुःख दिने काम...
जुम्लामा एक लाख नागरिकले गरे स्वास्थ्य बीमा
सोमबार, कात्तिक १०, २०८२
आठ स्थानीय तह रहेको जुम्लामा बीमा लागु भएदेखि हालसम्म एक लाख ४७३ जना स्वास्थ्य बीमामा आबद्ध भएको जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए।
स्थानीय सरकारलाई सिडिओ कार्यालयको आदेशः भदौ १५ अघि स्याउ टिप्न नदिनू
बुधबार, साउन २१, २०८२
संघ सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारहरुलाई यस्तो आदेश दिएको हो ।
डिपो घेराउपछि बल्ल पुग्ने भो जुम्लाका वडावडामा नुन
बिहीबार, साउन ४, २०८०
साल्ट ट्रेडिङ कार्यालय जुम्लाले आठवटै स्थानीय तहमा वडास्तरबाटै नुन वितरण गर्ने भएको छ । स्थानीयले नुन वितरण सहज नभएको भन्दै गत ३१ असारमा डिपो कार्यालय तोडफोड गरेका थिए


