Odapalika - The Fourth Estate - चौथो अंग
‘बाघ’को बाटोमा सामाजिक सुरक्षा कोष
‘बाघ’को बाटोमा सामाजिक सुरक्षा कोष दिमागमा ‘सामाजिक सुरक्षा पनि पैसा कमाउने ठाउँ हो’ भन्ने राखियो भने ‘यथार्थता’मा पुगिँदैन, पूर्णतः गलत भइन्छ । सीधा लगानी गरेर प्रतिफल कति (पैसा) पाइन्छ भन्ने कुरा सामाजिक सुरक्षा कोषको विषयवस्तु नै होइन । यो योगदानकर्ताको पूरा परिवारको वर्तमानदेखि भविष्य सम्मलाई सुरक्षित गर्ने विषय हो
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने
अब सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्ति र परिवारले १० लाखसम्मको उपचार सुविधा पाउने आइपिडी सेवामा एक लाख रुपैयाँभन्दा बढी खर्च भयो भने जति खर्च भएको हुन्छ त्यसको ५० प्रतिशत रकम कोषले व्यहोर्छ । अर्थात १० लाख रुपैयाँ खर्च भयो भने कोषले ५ लाख रुपैेयाँसम्म व्यहोर्ने भयो ।
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छः  अध्यक्ष डा बद्री केसी
सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन सरकारले ठोस र विशेष योजना ल्याउनुपर्छः  अध्यक्ष डा बद्री केसी विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे । 
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी, सबैभन्दा बढी वृद्धावस्थामा
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी, सबैभन्दा बढी वृद्धावस्थामा सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ
सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी
सामाजिक सुरक्षा कोषसँग सर्लाही, धनुषा र महोत्तरीका ४७ पालिकाले गरे समझदारी कोषका निर्देशक उत्तम नेपालले तीन जिल्लामा ५३ स्थानीय तहमध्ये ४७ वटाले समझदारीमा हस्ताक्षर गरेको बताए
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी
श्रमिकका परिवारलाई पनि स्वास्थ्य सुविधा दिने सामाजिक सुरक्षा कोषको तयारी योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट प्राप्त हुने सुविधाको दायरा थप फराकिलो हुने भएको छ
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत
सबैभन्दा धेरै सेवा प्रदान गर्ने १० अस्पताल सम्मानीत कोष स्थापनाको छैटौं वर्षको अवसरमा आयोजित कार्यक्रममा ५ प्रदेशका १० अस्पताललाई सम्मान गरेको हो
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय होः प्रधानमन्त्री 
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय होः प्रधानमन्त्री  सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम हो तसर्थ, यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषयसमेत हो’, उनले भने
Weather Update