इजरायलमा रहेको ए-३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
बिहीबार, कात्तिक २७, २०८२
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती
मंगलबार, कात्तिक २५, २०८२
नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, कात्तिक २५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
वायु सेवा निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
बिहीबार, पुस २५, २०८१
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायु सेवा निगमका समस्या समाधानका निम्ति अध्ययन गरी एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न चार सदस्यीय उपसमिति गठन गरेको छ ।
निगमले तिर्याे कर्मचारी सञ्चय कोष र लगानी कोषलाई जहाज खरिदको ऋण
सोमबार, वैशाख ३, २०८१
न्यारोवडी र वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको साँवा र ब्याज वापत चैत महिनामा भुक्तानी गर्नुपर्ने रकम निगमले भुक्तानी गरेको हो
भएका जहाज थन्क्याएर २ नयाँ जहाज किन्ने तयारीमा निगम
मंगलबार, माघ २३, २०८०
सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ थान न्यारोवडी जहाज भाडामा ल्याउने भएको छ
चिनियाँ जहाजः २ पटक टेन्डर आह्वान गर्दा आएनन् खरिदकर्ता, निगमले पुनः गर्यो टेन्डर
मंगलबार, माघ २३, २०८०
४१ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा थन्किएको जहाज निगमले पुनः लिलामीमा रोखेको हो ।
नयाँ जहाज खरिदका लागि १ खर्ब ३५ अर्ब बराबरको सफ्ट लोन लिदैँ निगम
बिहीबार, माघ ११, २०८०
निगमले करिब १ खर्ब ३५ अर्ब रुपैयाँ बराबर ऋण लिनका लागि मंगलबार अन्तर्राष्ट्रिय आशय पत्र निकालेको छ
ग्राउण्ड ह्याण्डलिङ खोस्ने क्यानको निर्णयमा निगम कर्मचारी असन्तुष्ट, आठौँ दिनपनि आन्दोलन जारी
बुधबार, मंसिर २७, २०८०
प्राधिकरण द्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो


