आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ?
शुक्रबार, वैशाख ११, २०८३
सरकारको ‘असुली अड्डा’को रुपमा बद्नाम राजस्व अनुसन्धान विभाग खारेज गरे नवनियुक्त अर्थमन्त्रीले
शुक्रबार, चैत १३, २०८२
उनले अर्थमन्त्रालयको कार्यभार संहाल्दै यस्तो निर्णय गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले १५ ऐन खारेज गर्ने निर्णय पनि गरेका छन् ।
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’
आइतबार, चैत १, २०८२
सहसचिव झलकराम अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक विरुद्ध अख्तियारमा उजुरी, व्यापारीलाई धम्की दिएको आरोप
बिहीबार, मंसिर २५, २०८२
महानिर्देशक चिलुवाल विरुद्ध कात्तिक २५ गते उजुरी दर्ता भएको पाइएको छ । वडापालिकालाई प्राप्त जानकारी अनुसार महानिर्देशक चिलुवालले अख्तियारकै नाम लिएर धम्की दिएको समेत उल्लेख छ ।
सन्दीप ट्रेडर्सले छल्यो ४० करोडको राजस्व, ७९ करोड मागदाबीसहित मुद्दा दर्ता
मंगलबार, चैत ६, २०८०
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
शुक्रबार, माघ ५, २०८०
व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ ।


