कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र
खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले स्वास्थ्य मन्त्रीसँग माग्यो ५ शैय्याको अस्पताल र पोस्टमार्टम केन्द्र वडा नं. १ मा ५ शैय्याको अस्पताल बनाउनको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ । सो अस्पतालको लागि जग्गा प्राप्ति गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
४४ प्रतिशत मत बदर भएपछि बेलका नगरपालिकामा मतगणना रोकियो 
४४ प्रतिशत मत बदर भएपछि बेलका नगरपालिकामा मतगणना रोकियो  उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ मा गणना गरेकोमध्ये ४४ प्रतिशत मत बदर भएपछि मतगणना नै रोकिएको छ ।
माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत
माओवादीले कांग्रेसबाट खोस्यो नलगाडको उपाध्यक्ष, एमाले तेस्रो बन्दा रास्वपाको जमानत जफत जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन्
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी 
सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी  सिरीजङ्घा र रामगोपालपुरमा एमाले, ईशनाथ र तेह्रथुममा कांग्रेस, धनुषाधाममा माओवादीका वडाध्यक्ष विजयी 
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत
कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत मोरङकोे ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 
त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष  त्रियुगामा माओवादी, हेटौडा र भीमदत्तमा कांग्रेस, ककनीमा माओवादीले जिते वडाअध्यक्ष 
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी 
गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी  गढी र सुर्मामा कांग्रेस, डाक्नेश्वरीमा जसपा र शुद्धोधन गाउँपालिका एमालेका उम्मेदवार बिजयी 
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी 
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी बुढा बिजयी  स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी कृष्ण कुमारी भण्डारी बुढा बिजयी भएकी छन् । 
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत
महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही बिजयी, रास्वपाका उम्मेदवारको जमानत जफत दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले 
कीर्तिपुर १ मा कांग्रेस बिजयी हुँदा गढीमाइबाट खाता खोल्यो नेकपा एसले  कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनी ५६२ मतसहित उनी विजयी भएका हुन्
Weather Update