आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह 
आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह  जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै देशका विभिन्न भागमा पानी पर्ने क्रम रोकिएको छैन
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित) खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ
पर्यटनमन्त्री बद्री पाण्डेलाई गिज्याउने भिडियो, पालिका अध्यक्ष भन्छन्– ४०/५० चोटी सडक कार्यालय गएँ 
पर्यटनमन्त्री बद्री पाण्डेलाई गिज्याउने भिडियो, पालिका अध्यक्ष भन्छन्– ४०/५० चोटी सडक कार्यालय गएँ  ठेक्का लागेको लामो समय भएपनि ठेकेदारले काम नगरेको र निर्माण गराउन सम्बन्धित निकायहरुले चासो नदेखाएको अध्यक्ष मल्लको आरोप छ ।
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा 
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा  २०७७ सालमा धरानमा खानेपानीको महसुल घटाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने हर्क साम्पाङ यतिवेला धरान उपमहानगरपालिकाको मेयर छन्
Weather Update