आज २ ‘मिनि संसद्’ बैठक, यी हुन एजेण्डा
सोमबार, असोज ७, २०८१
कुमाख गाउँपालिकामा आक्रमण र तालाबन्दी, कर्मचारीमाथि अभद्र व्यवहार
सोमबार, असोज ७, २०८१
सल्यानको कुमाख गाउँपालिकामा स्थानीय युवाहरुको एक समूहले गाउँपालिका कार्यालयमा आक्रमण गरेको छ
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ?
सोमबार, असोज ७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ जना उपसचिवको सरुवा गरेको छ
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल
सोमबार, असोज ७, २०८१
आजको पञ्चाङ्ग : तिथिः षष्ठी । नक्षत्रः रोहिणी । करणः गर । चन्द्रराशिः वृष । सूर्योदयः ५ः ५३ । सूर्यास्तः १७ः ५७ । दिनमानः ३०ः १० घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !
आइतबार, असोज ६, २०८१
उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
राहुल चौधरी पाँचौँ पटक ‘होटेलियर पावर लिस्ट’मा
आइतबार, असोज ६, २०८१
सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् ।
कर्णालीको यश्विज टिममा अमेरिकाकी ग्याब्रीएल बेन्डा
आइतबार, असोज ६, २०८१
अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । गएको बिहीबार ‘यश्विज टिम’ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने जानकारी दिएको हो ।
७ जना प्रमुख प्रशासकीय अधिकृत फेरिसकेको सिद्धलेकले अस्वीकार गर्याे आठौँ अधिकृत
आइतबार, असोज ६, २०८१
धादिङको सिद्धलेक गाउँपालिकाले सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन अस्वीकार गरेको छ


