यस्ता छन् बजेटका ५ उद्देश्य
यस्ता छन् बजेटका ५ उद्देश्य
नरैनापुर गापाका शिक्षा शाखा प्रमुखमाथि दिक्षित समुहको आक्रमण, विरोधमा गाँउपालिकाको कामकाज र विद्यालय बन्द
नरैनापुर गापाका शिक्षा शाखा प्रमुखमाथि दिक्षित समुहको आक्रमण, विरोधमा गाँउपालिकाको कामकाज र विद्यालय बन्द आईतबार अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला शिक्षा अधिकृत थारुलाई कोठामा थुनेर बहिराबाट बिद्युतको लाईन समेत दिक्षितले काटिदिएका थिए ।
बजेटः कर्मचारीको तलब नबढ्ने, सय वर्ष नाघेकालाई दोब्बर भत्ता, उमेर सीमा ७० बनाइने
बजेटः कर्मचारीको तलब नबढ्ने, सय वर्ष नाघेकालाई दोब्बर भत्ता, उमेर सीमा ७० बनाइने बजेटमा अर्थमन्त्री पुनले कर्मचारीको तलब भत्ता नबढाउने भएका छन् । कर्मचारीको तलब भत्ता नबढाई उनले विवादित हुँदै आएको संसद विकाश कोषका लागि पुन बजेट राख्ने तयारी गरेका छन्
बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै, योजना आयोगले दिएको सिलिङ नाघेर बजेट आउँने
बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै, योजना आयोगले दिएको सिलिङ नाघेर बजेट आउँने चालु आर्थिक वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो
Weather Update