श्रीलंकाका राजदूतले टुँडिखेलमा पुगेर गरे सिम मेलाको अवलोकन
बिहीबार, जेठ १७, २०८१
६ वटा संसदीय समिति बैठक बस्दै, कसको के एजेण्डा ?
बिहीबार, जेठ १७, २०८१
बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ
असल बुहारीले खाए सम्मान, उमेर पुगेर विहे गर्नेलाई मदानेको हौसला
बिहीबार, जेठ १७, २०८१
गुल्मीको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई वडा कार्यालयले सम्मान गरेको छ
१६ जिल्लामा फेरिए सिडिओ, को कहाँ पुगे ?
बिहीबार, जेठ १७, २०८१
गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ
बंगलादेशको मौसमी प्रणाली सक्रिय हुँदा कहाँ कहाँ पर्दैछ पानी ?
बिहीबार, जेठ १७, २०८१
जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसममा बदलाव रहने जनाएको छ
यस्तो छ आज तपाईंको दैनिक राशिफल
बिहीबार, जेठ १७, २०८१
पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः धनिष्ठा । करणः बालव । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः११ । सूर्यास्तः १८ः ५३ । दिनमानः ३४ः १५ घडी । राहुकालः दिनको १ः३० देखि ३ः०० सम्म
सरकारको प्राथमिकतामा परेन राराः छायाँनाथ राराका मेयर भन्छन्, मन्त्रीलाई निषेध
बुधबार, जेठ १६, २०८१
उनले सामाजिक सञ्जाल मार्फत बर्षमा १ पटक रारामा कार्यक्रम गर्ने फोटो खिच्ने जाने सांसदतथा मन्त्रीहरुर्ला निषेध गरिएको बताए
अर्काे वर्ष विदेशीसँग ऋण लिएर कर्मचारीलाई पोशाक र बैठकभत्ता दिइने
बुधबार, जेठ १६, २०८१
नेपाल सरकारले आन्तरिक स्रोत (राजस्व संकलन र आन्तरिक ऋण) बाट १ खर्ब ६३ अर्ब २५ करोड ५१ लाख रुपैयाँ व्यहोर्ने छ भने अपुग २ करोड १ लाख रुपैयाँ विदेशी ऋण र अनुदानबाट व्यवस्था गरिनेछ ।
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ
बुधबार, जेठ १६, २०८१
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय सरकारलाई ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भनिएको छ । गत आर्थिक वर्षको बजेटमा स्थानीय सरकारलाई ८७ अर्ब ३५ करोड रुपैयाँ समानीकरण अनुदान दिने भनिएको थियो ।


