अनुदान काटिएको बिरोधमा सिंहदरवार छिरे स्थानीय तहका १५० जनप्रतिनिधि
आइतबार, जेठ २०, २०८१
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड
आइतबार, जेठ २०, २०८१
अघिल्लो आर्थिक वर्षमा मात्र स्थानीय तहले सवारी साधन खरिद, मर्मत र इन्धनका नाममा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार खर्च गरेको पाइएको छ
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने
आइतबार, जेठ २०, २०८१
हालसम्म यो कार्यक्रममा विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाखभन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ?
आइतबार, जेठ २०, २०८१
प्रहरीले आइतबार विहान भीमसेन र खेमराजलाई स्रोत नखुलेको ७२ लाख नगद सहित पक्राउ गरेको हो । उनीहरु अबैध सुन खरिदको तयारीमा रहेको प्रहरीको दाबी छ ।
राधा–घनुको गजलमा सन्तोषको एकल गायन
आइतबार, जेठ २०, २०८१
गजलकार राधा कणेल र घनेन्द्र ओझाका शब्दमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको धून र आवाज दिएका छन्
छिमेकी पालिकामा विज्ञान पढ्न पालिकाले दियो छात्रबृत्ति
आइतबार, जेठ २०, २०८१
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्नेे विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति दिने घोषणा गरेको छ
संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची
आइतबार, जेठ २०, २०८१
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ
जेठ २३ र २४ गते स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सञ्चालन गर्दै मस्र्याङदी गाउँपालिका
शुक्रबार, जेठ १८, २०८१
स्वमूल्यांकमा स्थानीय तहहरुको मनपरीः गुणस्तर परीक्षण गर्दा घट्यो ५५ अंकसम्म
शुक्रबार, जेठ १८, २०८१
मन्त्रालयले गुणस्तर परीक्षण गर्ने संख्या निकै न्युन हुनु र अन्य निकायहरुले पनि पालिकाहरुको स्वमूल्यांकनलाई खासै ध्यान नदिनु जस्ता कारणले स्वमूल्यांकन विधिको औचित्यमाथि नै प्रश्न उठेको छ ।


