गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड 
गाडी किन्ने, तेल हाल्ने र बनाउने नाममा स्थानीय तहले सके ६ अर्ब १७ करोड  अघिल्लो आर्थिक वर्षमा मात्र स्थानीय तहले सवारी साधन खरिद, मर्मत र इन्धनका नाममा ६ अर्ब १७ करोड ७९ लाख ७५ हजार खर्च गरेको पाइएको छ
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने हालसम्म यो कार्यक्रममा विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाखभन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् । 
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ? 
खाँडीगाउँका भीमसेन काका– भतिजः कसरी बने ७२ लाख नगदसहित पक्राउ पर्ने अवस्थाका ?  प्रहरीले आइतबार विहान भीमसेन र खेमराजलाई स्रोत नखुलेको ७२ लाख नगद सहित पक्राउ गरेको हो । उनीहरु अबैध सुन खरिदको तयारीमा रहेको प्रहरीको दाबी छ ।
राधा–घनुको गजलमा सन्तोषको एकल गायन
राधा–घनुको गजलमा सन्तोषको एकल गायन गजलकार राधा कणेल र घनेन्द्र ओझाका शब्दमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको धून र आवाज दिएका छन्
छिमेकी पालिकामा विज्ञान पढ्न पालिकाले दियो छात्रबृत्ति
छिमेकी पालिकामा विज्ञान पढ्न पालिकाले दियो छात्रबृत्ति ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्नेे विद्यार्थीलाई यस वर्ष पनि छात्रवृत्ति दिने घोषणा गरेको छ
संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक आज, बजेटमाथि छलफलको कार्यसूची प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ
स्वमूल्यांकमा स्थानीय तहहरुको मनपरीः गुणस्तर परीक्षण गर्दा घट्यो ५५ अंकसम्म
स्वमूल्यांकमा स्थानीय तहहरुको मनपरीः गुणस्तर परीक्षण गर्दा घट्यो ५५ अंकसम्म मन्त्रालयले गुणस्तर परीक्षण गर्ने संख्या निकै न्युन हुनु र अन्य निकायहरुले पनि पालिकाहरुको स्वमूल्यांकनलाई खासै ध्यान नदिनु जस्ता कारणले स्वमूल्यांकन विधिको औचित्यमाथि नै प्रश्न उठेको छ ।
Weather Update