कोशीमा वर्षा तर देशभर गर्मी नघट्ने
शनिबार, असार १, २०८१
कन्या राशिमा चन्द्रमा, कुन राशिको कस्तो छ आजको दिन ?
शनिबार, असार १, २०८१
आजको पञ्चाङ्ग : तिथिः नवमी । नक्षत्रः उ.फा. । करणः बालब । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः१० । सूर्यास्तः १८ः५९ । दिनमानः ३४ः३४ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० बजेसम्म
३६ करोड खर्च गरेर पुनःनिर्माण गरेपछि यस्तो देखिने छ भद्रकाली मन्दिर
शुक्रबार, जेठ ३२, २०८१
पुनर्निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता रकम तय भइसकेको छ । यसको निर्माण अवधि तीन वर्ष हुनेछ ।
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रमले तय गरेकामध्ये ९० वटा उपलव्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ
सोमबार देशभर सार्वजनिक बिदाको घोषणा
शुक्रबार, जेठ ३२, २०८१
सोमबार इस्लाम धर्माबलम्बीहरुको पर्ब बकर इदको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले शुक्रबार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ
सहकारी संस्थाको नियामक स्थापना अन्तिम चरणमा, बन्दैछन् ४ वटा स्थायी संरचना
शुक्रबार, जेठ ३२, २०८१
यद्यपि, सहकारी क्षेत्रका लागि नियामक निकाय स्थापना गर्ने भनेर २०६४ सालदेखि छलफल चले पनि स्थापना भने हुन सकेको छैन ।
१० बुँदे सहमतिसँगै रोकियो कावासोती नगरपालिकाको तनाव
शुक्रबार, जेठ ३२, २०८१
नाला खन्ने क्रममा पुरिएर ३ जनाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका स्थानीय र नगरपालिकाबीच १० बुँदे सहमति भएको छ
नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु
शुक्रबार, जेठ ३२, २०८१
प्रदर्शनीको सह–आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ, चन्द्रागिरी नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका छन् ।
कावासोतीका मेयरको घर र अफिसमा आक्रोसित भीड प्रवेश गरेपछि...
शुक्रबार, जेठ ३२, २०८१
नाला खन्ने क्रममा पुरिएर ३ जनाको मृत्यु भएपछि नवलपुर जिल्ला सदरमुकाम तनावग्रस्त बनेको छ
सङ्क्रमणकालीन न्यायः स्थानीय सरकारले फुकाउन सक्छन् गाँठो
शुक्रबार, जेठ ३२, २०८१
स्थानीय सरकारले द्वन्द्व पीडित र उनीहरूका परिवारका सदस्यका लागि अग्राधिकार दिएर सीप विकासका कार्यक्रम अगाडि सार्न सक्छन्
शून्य समयमा टिकटकको खोजी, के भन्छन् सांसद ?
शुक्रबार, जेठ ३२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटकमाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको बताए
अदालतले रोक्यो सटरमा ताला लगाउने काठमाडौँ महानगरको कार्य
शुक्रबार, जेठ ३२, २०८१
उच्च अदालत पाटनले सामुदायिक विद्यालयका सटरमा ताला लगाउने काठमाडौँ महानगरपालिकाको निर्णय र कार्यमा रोक लगाइदिएको छ
बागमतीको दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय
शुक्रबार, जेठ ३२, २०८१
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको हाे


