मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट
आइतबार, असार १६, २०८१
लिखु तामकोशीका किसानलाई अनुदानमा कृषि उपकरण
आइतबार, असार १६, २०८१
रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ
सडक बत्तीको पैसा तिर्न स्थानीय तहलाई ५ वर्षे किस्ताबन्दी अफर
आइतबार, असार १६, २०८१
सडक बत्तीको महसुल कसले तिर्ने भन्ने बिवादका काण अधिकांश स्थानीय तह र प्राधिकरणबीच विवाद भइरहेका बेला उसले महसुल तिर्न ५ वर्षे किस्ताको अफर गरेको हो ।
५ करोड खर्चेर ललितपुर महानगरले नख्खु खोलामा बनायो पुल
आइतबार, असार १६, २०८१
५ करोड ७५ लाख ९२ हजार ६२७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे
लो-घेकर दामोदरकुण्डका सबै घरमा विद्युतीय चुल्हो
आइतबार, असार १६, २०८१
लो-घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको बताए
आज कहाँ कहाँ पर्दैछ पानी ?
आइतबार, असार १६, २०८१
विभागका अनुसार कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ
धनुको दिन किनमेलमा, मीनको दिन घुमफिरमा, अरुको कस्तो ?
आइतबार, असार १६, २०८१
आजको पञ्चाङ्ग : तिथिः नवमी । नक्षत्रः रेवती । करणः वव । चन्द्रराशिः मीन । सूर्योदयः ५ः १३ । सूर्यास्तः १९ः ०२ । दिनमानः ३४ः३३ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० सम्म ।
वडाध्यक्षहरुको असहयोगले बजेट ल्याउन सकेन शुद्धोधन गाउँपालिकाले
शनिबार, असार १५, २०८१
कानुनी व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याइसक्नु पर्छ । तर, तोकिएको समयभित्र बजेट आउन नसकेकोले असार २३ गते बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष कमलेश चौधरीले जानकारी दिए ।
काठमाडौँ महानगरमा कक्षा ११ मा छात्रबृत्तिका लागि यसरी भर्नुहोस अनलाइन फाराम
शनिबार, असार १५, २०८१
आवेदन दिन एसइइमा न्यूनतम १.६ जिपिए ल्याई पूरा गरेको हुनु पर्नेछ। सामुदायिक विद्यालयबाट अध्ययन गरी एसइइ पूरा गरेको हुनुपर्ने छ। तर काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी वासिन्दा र ५ प्रतिशत सिटको हकमा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु पनि छात्रावृत्तीमा समाबेस हुन पाउने छन्।
पोखरा महानगरले भन्योः कक्षा ११ मा पहिला आफ्ना विद्यार्थी भर्ना गर्नू, ५ प्रतिशत छात्रवृत्ति कोटा राख्नूू
शुक्रबार, असार १४, २०८१
पोखरा महानगरपालिकाले नगरभित्रका शैक्षिक संस्थाहरुलाई कक्षा ११ मा पहिला आफ्नो संस्थामा अध्ययन गरिरहेका विद्यार्थीमात्र भर्ना गर्न निर्देशन दिएको छ
जग्गा कब्जा गरेको भन्दै स्थानीय सरकारसँग रिसायो संघीय सरकार, भन्योः अबदेखि अनुमति नलिइ काम नगर्नू
शुक्रबार, असार १४, २०८१
संघीय सरकारले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा स्थानीय सरकारहरुले अनुमति नलिइ जथाभावी संरचना निर्माण गरेको भन्दै असन्तुष्टि जनाएको छ
सहकारीमा पुग्यो अनुदानको ४ लाख मेट्रिक टन रासायनिक मल, अनियमितता हेर्ने जिम्मा स्थानीय सरकारलाई
शुक्रबार, असार १४, २०८१
कृषि तथा पशुपन्छी मन्त्रालयले संघीय सरकारले अनुदानमा उपलव्ध गराएको ४ लाख मेट्रिक टन मल स्थानीय सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको बताएको छ
१ साउनदेखि ३९ जिल्लामा भत्ता, बीमा र पेन्सन लिन राष्ट्रिय परिचय पत्र अनिवार्य
शुक्रबार, असार १४, २०८१
सरकारले पहिलो चरणमा सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र पेन्सन प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र या परिचय पत्र नम्बर अनिवार्य गरेको छ


