नगरपालिकाले बाँधिदियो चौदण्डीगढीका कृषकको गोठमा होलिस्टाइन गाई 
नगरपालिकाले बाँधिदियो चौदण्डीगढीका कृषकको गोठमा होलिस्टाइन गाई  चौदण्डीगढी नगरपालिकाले नगरपालिकाको वडा नम्बर १० हँडियाका २४ जना किसान परिवारलाई होलिस्टाइन जातका २४ वटा गाई वितरण गरेको छ
सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ?
सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ? सफल मकर, उत्साही मीन, अरू राशिकाे कस्ताे छ दिन ?
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था 
मौसम सुध्रियो, यस्तो छ देशभरको अवस्था  पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भागको मौसममा सामान्य बदली आउने देखिएको छ
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय 
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय  काठमाडौँको नागार्जुन नगरपालिकाले नगरपालिकामा जडान भएका सडक बत्तीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्ने निर्णय गरेको छ
सूर्याेदय नगरपालिकाका छोरी–बुहारीलाई निःशुल्क स्नातक, पास भएपछि  रोजगारी
सूर्याेदय नगरपालिकाका छोरी–बुहारीलाई निःशुल्क स्नातक, पास भएपछि  रोजगारी हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै
६ करोडमा बन्यो म्याग्दे गाउँपालिकाको भवन, वैशाख ३ पछि सबै सेवा नयाँ भवनबाटै गाउँपालिकाले बिहीबारदेखि नयाँ भवनबाट सेवा प्रवाह गरेको छ
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली 
गैँडाकोट नगरपालिकाबाट सुरु भयो एकीकृत नागरिकता सूचना प्रणाली  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन थालेको छ
ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा
ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा ज्याेतिष शास्त्रअनुसार यस्ताे छ तपाईंको २४ घन्टा
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता 
सडक बत्तीको बिल तिर्न स्थानीय तहलाई प्राधिकरणको पुनः ताकेता  नेपाल विद्युत प्राधिकरणले  स्थानीय तहहरुले सडक बत्ती बालेको पैसा नतिरेको भन्दै भुक्तानी गर्न पुन ताकेता गरेको छ
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी 
मधेश र लुम्बिनीबाहेक सबैतिर पानी  जल तथा मौसम विज्ञान विभागले आज बाग्मतीसहितका देशका ५ वटा प्रदेशमा वर्षको सम्भावना औंल्याएको छ
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका
वासिङ मेसिनमा ७५ प्रतिशत अनुदान दिदैँ मनाङ ङिस्याङ गाउँपालिका सूचना अनुसार वासिङ मेसिन खरिदमा पालिकाले ७५ प्रतिशत र सम्बन्धीत व्यवसायीले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । 
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
Weather Update