नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ 
नेपालको इतिहासमै सबैभन्दो महंगो बन्यो सुन, यस्तो छ आजको भाउ  साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ
आज पानी पर्छ ? यसो भन्छन् मौसमविद् 
आज पानी पर्छ ? यसो भन्छन् मौसमविद्  कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन्
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान
स्थायी आवास निर्माण गर्न ३४ स्थानीय तहको भौगर्भिक अध्ययन, ४९ स्थानमा पूर्वसूचना प्रणाली जडान गत असोज ११ र १२ गते आएको बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न संघीय सरकारले भौगर्भिक अध्ययन सुरु गरेको जनाएको छ । 
कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ?
कर्णाली प्रदेश स्थानीय सेवा ऐनः अनिवार्य अवकाश ६० वर्षमा, सम्पत्ति विवरण कहाँ पेश गर्ने ? ऐनले प्रमुख प्रशासकीय अधिकृत भने प्रदेश सरकारले तोक्ने भनेको छ । अहिलेसम्म संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउँदै आएको छ ।
हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने
हतुवागढी गाउँपालिकाले आव्हान गर्यो श्रमदान, महोत्सवका लागि पैदलमार्ग सफाइ गरिने गाउँपालिकाको वडा नं.१ देखि ५ सम्मका नागरिकलाई जनश्रमदानमा सहभागी हुन सुचनामा उल्लेख गरिएको छ । 
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु
स्थानीय सरकारलाई प्राकृर्तिक स्रोतको रोयल्टी २५ प्रतिशत भए पुग्छ ? चित्त नबुझे सुझाव पठाउनु आयोगले कानुनी व्यवस्था अनुसार रोयल्टी बाँडफाँडको पुनरावलोकन गरी संघीय सरकारलाई सिफारिस गर्न लागेको छ । यसरी सिफारिस गर्नुपूर्व सम्बन्धित सरोकारवालासँग सुझाव माग गरिएको हो ।
Weather Update