बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चित पालिका, खोटाङका ८ पालिकाले पूरा गरे मापदण्ड  
बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चित पालिका, खोटाङका ८ पालिकाले पूरा गरे मापदण्ड   खोटाङको बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ
आजको राशिफलः कसको मित्र मिलन ? कसको धन आगमन ?
आजको राशिफलः कसको मित्र मिलन ? कसको धन आगमन ? आजको पञ्चाङ्ग : तिथिः द्धादशी/त्रयोदशी  । नक्षत्रः विशाखा । करणः कौलब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३६ घडी । राहुकालः दिनको १२ देखि १ः३० सम्म
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम 
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम  बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान
शिक्षामन्त्रीको सय दिने उपलव्धिः ८८५ शिक्षकले दल त्यागे, २० जनाले जागिर  
शिक्षामन्त्रीको सय दिने उपलव्धिः ८८५ शिक्षकले दल त्यागे, २० जनाले जागिर   लको सदस्यता त्याग गरेका शिक्षकको संख्या  ८२५ जना पुगेको, शिक्षण पेशाबाट राजिनामा गरेका शिक्षक को संख्या २० जना रहेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ
झापामा अविरल वर्षा, कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिका क्षेत्र डुवानमा
झापामा अविरल वर्षा, कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिका क्षेत्र डुवानमा अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ
प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस 
प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस  गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम 
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम  रामेछापको मन्थली नगरपालिकाले पालिकाभित्रका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिएको छ
Weather Update