झापामा अविरल वर्षा, कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिका क्षेत्र डुवानमा
झापामा अविरल वर्षा, कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिका क्षेत्र डुवानमा अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ
प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस 
प्रतिनिधिसभामा बैठकमा १ रुपैयाँको परम्परागत बहस  गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम 
स्थानीय तहले नै दिन थाले मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम  रामेछापको मन्थली नगरपालिकाले पालिकाभित्रका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिएको छ
विपतमा डुंगा चलाउनै पर्दैन अब काठमाडौंँ महानगर वडा १६ मा 
विपतमा डुंगा चलाउनै पर्दैन अब काठमाडौंँ महानगर वडा १६ मा  २०७६ सहित विभिन्न सालहरुमा यो ठाउँ डुवानमा परेर ठूलो जनधनको क्षति भएको थियो । डुङ्गाको प्रयोग गरेर व्यक्तिलाई उद्धार गर्नुपरेको थियो
यी हुन् आज धन सम्पत्ति आउने र खर्च हुने राशिहरु 
यी हुन् आज धन सम्पत्ति आउने र खर्च हुने राशिहरु  आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः स्वाती । करणः बणिज । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३५ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै
४ वटा प्रदेशमा २४ घन्टा नै वर्षाको सम्भावना, ३ प्रदेशमा गर्मी कायमै जल तथा मौसम विज्ञान विभागले असारयता दैनिकजसो देशका धेरै भागको तापक्रम घट्नुका साथै पानी पर्ने क्रमसमेत सुरु जनाएको छ
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्‍याे ?
विराटनगर महानगरमा मेयर नागेशको टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा के–के गर्‍याे ? विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको छ । 
Weather Update