नेपाली आकाश बिहानैदेखि धुम्म, अझै ३ दिन पानीको सम्भावना
बिहीबार, चैत ८, २०८०
पाणिनीको बाली जोगाउन पोखरा र माछापुच्छ्रेका भोटे कुकुर
बुधबार, चैत ७, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको २ नम्बर वडाले स्थानीयले वन्यजन्तुबाट बाली जोगाउन किसानलाई कुकुर वितरण गरेको छ
काठमाडौँसहित धेरै स्थानमा वर्षा : सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा, कम त्रिभुवन एयरपोर्टमा
बुधबार, चैत ७, २०८०
पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ
के हो कोभिड संकट व्यवस्थापन केन्द्र खारेज भएपछि स्थानीय तहले पाएको जिम्मेवारी ?
बुधबार, चैत ७, २०८०
सरकारले कोरोना महामारीका बेला जारी गरेको ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र खारेज गर्दै स्थानीय तहसमेतलाई जिम्मेवार बनाएर निर्देशिका जारी गरेको छ
सार्वजनिक जग्गा मिचेको अभियोग लागेका ल्यारक्याल लामाले यस्तो जवाफ दिए पालिकालाई
बुधबार, चैत ७, २०८०
आफूले कुनै सरकारी जग्गा नहडपेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता डा. ल्यारक्याल लामाले बताए
आगलागीबाट हतुवागढीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु, प्रदेश सरकारले दियो १ लाख सहयोग
बुधबार, चैत ७, २०८०
यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ
प्रमुख प्रशासकीय अधिकृतः संघले पठाउने, प्रदेशले खटाउने, पालिकाले कजाउने !
बुधबार, चैत ७, २०८०
एउटा सरकारले कर्मचारी पठाउने, अर्को सरकारले काममा खटाउने र अर्को सरकारले काममा लगाउने तेहेरोपनाले स्थानीय प्रशासन संचालन र व्यवस्थापनमा अस्थिरता आउने देखिएको छ
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु
बुधबार, चैत ७, २०८०
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ
जनप्रतिनिधिको निधनमा निलकण्ठमा आज शोक बिदा
बुधबार, चैत ७, २०८०
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ
राशिफलमा ८/१२, असल ८ मा पर्नुभयो कि खराब ४ मा ?
बुधबार, चैत ७, २०८०
आजको पञ्चाङ्ग : तिथि: एकादशी । नक्षत्र: तिष्य । करण: वव । चन्द्रराशि: कर्कट । सूर्योदय: ६: १० । सूर्यास्त: १८: १५ । दिनमान: ३०: १२ घडी । राहुकाल: दिनको: १२ देखि १: ३० सम्म
बिहान कोशी र मधेशमा पानी, दिउँसो कहाँ-कहाँ ?
बुधबार, चैत ७, २०८०
जल तथा मौसम विज्ञान विभागले आज विहानैबाट कोशी र मधेश प्रदेशका देशका केही भू–भागमा पानी परिरहेको जनाएको छ
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो
मंगलबार, चैत ६, २०८०
सत्ता गठबन्धनमा आवद्ध ५ वटा राजनीतिक दलहरुले स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरण प्रणाली लागु गर्ने संकल्प गरेका छन्
सत्तारुढ दलको साझा संकल्पः जनताको पैसा ठग्ने सहकारीलाई राष्ट्र बैंकले सस्तो ब्याजमा ऋण दिनुपर्ने
मंगलबार, चैत ६, २०८०
उक्त साझा संकल्पमा वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने उल्लेख छ

