अब जाडोमा न्यायो र गर्मीमा शितल हुने घर बनाउन सकिने, ललितपुर महानगर कर छुट दिने
अब जाडोमा न्यायो र गर्मीमा शितल हुने घर बनाउन सकिने, ललितपुर महानगर कर छुट दिने वातावरण परिवर्तनले काठमाडौं उपत्यकामा तापक्रम बढिरहेको अवस्थामा पनि पाटन दरवार क्षेत्रमा मल्लकालीन समयमा बनेको भवनमा एसी र कुलर प्रयोग गर्नुनपर्ने खालको उर्जा दक्षता भएको उनको भनाइ छ ।
के भयो देशभरका गाउँपालिकाहरुको वेबसाइटमा ? सरोकारवाला भन्छन्– थाहा छैन
के भयो देशभरका गाउँपालिकाहरुको वेबसाइटमा ? सरोकारवाला भन्छन्– थाहा छैन त्यसपछि हामीले मन्त्रालयका सुचना अधिकारी अश्विन कुमार पोखरेलसँग सम्पर्क गरेका छौं । उनी मन्त्रालयको सुचना प्रविधि शाखाको उपसचिव पनि हुन् । तर, उनले गाउँपालिकाको वेबसाइटमा समस्या आएको भन्ने विषयमा आफूलाई जानकारी प्राप्त नभएको बताए ।
छिन्नमस्ता पालिकाका अध्यक्ष भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु
छिन्नमस्ता पालिकाका अध्यक्ष भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु अबको ३ वर्षभित्रमा पालिकाभरमा कम्तीमा कृषि विद्युतीकरणको माध्यमबाट भएपनि सिचाँइमा पालिकालाई सम्वृद्ध बनाएर सिचाँइमा पहुँच पुर्याउने योजनामा छाैँ 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद सर्वाेच्चको पूर्ण इजलासमा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद सर्वाेच्चको पूर्ण इजलासमा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन ।
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु हिजोआज वडा महिला सञ्जालहरुले आयोजना गर्ने ‘न्यायिक संवाद’ कार्यक्रममा यस्ता जिज्ञासाहरु सोधिन थालेका छन् । यसरी सोधिएका प्रश्नहरुको अधिकारीहरुले तत्काल जवाफ दिने गरेका छन् । कागज र प्रमाण हेर्नु पर्ने भए, महिला सञ्जालमा बोलाइन्छ । 
भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । 
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया
यसपालि लहानको माल्दा आँप अनलाइनमा किन्न पाइने, नगरपालिकाले सुरु गर्यो प्रक्रिया लहानको माल्दा आँप काठमाडौँमा ल्याएर विक्री गर्ने प्रबन्ध मिलाउन लहान नगरपालिकाले नै अग्रसरता लिएको छ । नगरपालिकाले गत वर्ष पनि अनुदान दिएर आँप विक्रीको व्यवस्था मिलाएको थियो ।
मेयरहरुसँग प्रधानमन्त्रीले भनेः उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारले लिन्छ
मेयरहरुसँग प्रधानमन्त्रीले भनेः उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारले लिन्छ धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा उपत्यकाका मेयर र उपमेयरसँग छलफल गरेका छन्
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा 
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा  अन्तरसरकारी बित्त व्यवस्थापन ऐनले शिक्षकको तलव भत्ता शसर्त अनुदानबाट दिनुपर्नेमा पालिकाले समानीकरण अनुदानबाट खर्च गरेको भन्दै यसरी गरिएको १ करोड ७२ लाख रुपैयाँलाई अनियमित भनेको छ
Weather Update