ललितपुर महानगरपालिकाको ३३६ नीतिः मेलम्चीको भर नपर्ने, सिस्नेरीको पानी खुवाउने
बुधबार, असार ५, २०८१
पालुङटार नगरपालिकाको नीतिः बाँदरलाई जंगलमै रोक्ने, युवालाई गाउँमा
बुधबार, असार ५, २०८१
नगरपालिकाले कृषकका फसलमा बाँदर आतंक रोक्न बाँदरलाई जंगलमै रोक्नेदेखि युवालाई पालिकाभित्रै रोक्नेसम्मका कार्यक्रम पनि अघि सारेको छ
बराहपोखरी बन्यो पूर्ण खोप सुनिश्चित पालिका, खोटाङका ८ पालिकाले पूरा गरे मापदण्ड
बुधबार, असार ५, २०८१
खोटाङको बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ
आजको राशिफलः कसको मित्र मिलन ? कसको धन आगमन ?
बुधबार, असार ५, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी/त्रयोदशी । नक्षत्रः विशाखा । करणः कौलब । चन्द्रराशिः तुला । सूर्योदयः ५ः१० । सूर्यास्तः १९ः०० । दिनमानः ३४ः३६ घडी । राहुकालः दिनको १२ देखि १ः३० सम्म
कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा, अन्यत्र यस्तो छ मौसम
बुधबार, असार ५, २०८१
बुधबार राति कोशी, मधेश, बागमती र गण्डकीमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान
शिक्षामन्त्रीको सय दिने उपलव्धिः ८८५ शिक्षकले दल त्यागे, २० जनाले जागिर
मंगलबार, असार ४, २०८१
लको सदस्यता त्याग गरेका शिक्षकको संख्या ८२५ जना पुगेको, शिक्षण पेशाबाट राजिनामा गरेका शिक्षक को संख्या २० जना रहेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान
मंगलबार, असार ४, २०८१
काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ
झापामा अविरल वर्षा, कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिका क्षेत्र डुवानमा
मंगलबार, असार ४, २०८१
अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ


