सत्ता गठबन्धन फेरिदा परराष्ट्र मन्त्री सधैँ ‘बलीको बोको’ 
सत्ता गठबन्धन फेरिदा परराष्ट्र मन्त्री सधैँ ‘बलीको बोको’  दुबै प्रकरणमा अर्को एउटा पनि संयोग जुटेको छ । दुबैजनाको भ्रमण रद्द फागुनमै भयो । किनकी दुबै सत्ता गठवन्धनको हेराफेरि फागुनमै भएको छ
राष्ट्रपति बन्दा लाएको पिरती छुट्यो राष्ट्रियभा अध्यक्ष बन्ने बेलामा 
राष्ट्रपति बन्दा लाएको पिरती छुट्यो राष्ट्रियभा अध्यक्ष बन्ने बेलामा  एमालेले ३ वटा प्रदेशको मुख्यमन्त्री, माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री, जसपाले एउटा प्रदेशको मुख्य मन्त्री पाउने विषयमा दलहरुबीच मोटामोटी सहमति जुटेको एमालेका एक सचिवालय सदस्यले वडापालिकालाई बताए
काठमाडौँ महानगरले चिरायु, विपी स्मृति र कान्तिपुर अस्पतालको पनि फोहोर नउठाउने 
काठमाडौँ महानगरले चिरायु, विपी स्मृति र कान्तिपुर अस्पतालको पनि फोहोर नउठाउने  काठमाडौँ महानगरपालिकाले थप ३ वटा अस्पतालको फोहोर संकलन नगर्ने भएको छ
राशिफलले भनेजस्तै यी राशिलाई पर्ला त चिठ्ठा ?
राशिफलले भनेजस्तै यी राशिलाई पर्ला त चिठ्ठा ? आजको पञ्चाङ्ग : तिथि: नवमी । नक्षत्र: ज्येष्ठा । करण: तैतिल । चन्द्रराशि: बृश्चिक । सूर्योदय: ६: २७ । सूर्यास्त: १८: ०५ । दिनमान: २९: ०६ घडी । राहुकाल: बिहान ७: ३० देखि ९: ०० बजेसम्म ।
बिहानैदेखि बिभिन्न प्रदेशमा वर्षा, उपत्यकामा दिउँसो पानी पर्ने 
बिहानैदेखि बिभिन्न प्रदेशमा वर्षा, उपत्यकामा दिउँसो पानी पर्ने  दिउँसो काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ
शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा 
शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ?
बालेनलाई खुलापत्रः भुँइमान्छेप्रति किन क्रुर बनेको ? फुटपाथ व्यवसायीमाथि काठमाडौंँ महानगरपालिकाका नगरप्रहरीले गरेको धरपकड विरुद्ध आपत्ति जनाउँदै ३२ जना अधिकारकर्मीले बालेनलाई खुलापत्र
फुटपाथपछि कवाडी व्यवसायीमाथि काठमाडौँ महानगरको प्रहार, संकलन केन्द्रमा धमाधम डोजर  
फुटपाथपछि कवाडी व्यवसायीमाथि काठमाडौँ महानगरको प्रहार, संकलन केन्द्रमा धमाधम डोजर   कवाडी व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको निर्णय र कदमविरद्ध आज काठमाडौँमा प्रदर्शन गरेका छन्
मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी
मानवअधिकारको रक्षा र कार्यान्वयन गर्न स्थानीय तहलाई १३२ जिम्मेवारी कार्ययोजनामा समेटिएका १७ विषयमध्ये १३२ वटा क्रियाकलापमा स्थानीय सरकारलाई जिम्मेवारी दिइएको छ । मानवअधिकार संरक्षण प्रवर्धन गर्न देशमा ८६ वटा विद्यमान कानुन सक्रिय छन्
स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय
स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय स्थानीय सरकारका सबैखाले मूल्यांकन प्रणालीलाई एकीकृत गरी एउटै पोर्टलबाट मूल्यांकन गर्न सकिने गरी व्यवस्थापन गर्ने निर्णय
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव 
काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव  महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणका क्रममा देखिएको प्रारम्भिक अवस्था हेर्दा सैद्धान्तिक वेरुजु र राजस्व वेरुजुमा सुधार गर्नु पर्ने देखिएको छ
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा 
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा शर्मा  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन्
Weather Update