असार मसान्तको चापलाई ध्यानमा राख्दै नरैनापुरका कर्मचारीले फिर्ता लिए आन्दोलन
बुधबार, जेठ १६, २०८१
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ
बुधबार, जेठ १६, २०८१
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय सरकारलाई ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भनिएको छ । गत आर्थिक वर्षको बजेटमा स्थानीय सरकारलाई ८७ अर्ब ३५ करोड रुपैयाँ समानीकरण अनुदान दिने भनिएको थियो ।
गुल्मीको चन्द्रकोटमा कपडा बैंक
बुधबार, जेठ १६, २०८१
चन्द्रकोट गाउपालिकाका अध्यक्ष युवराज खत्रीले जिल्लामै पहिलो पटक चन्द्रकोटमा कपडा बैंक स्थापना गरिएको बताए । उनले उक्त कपडा बैंकमा संकलीत भएको कपडा रिसाइकल गरेर आवश्यकताका आधारमा वितरण गरिने बताए
छिन्नमस्ताका शिक्षकको तलब अब सिधै बैंक खातामा
बुधबार, जेठ १६, २०८१
पालिकाको उक्त निर्णयपश्चात ३/३ महिनामा सेवासुविधा पाउँदै आएका शिक्षकहरुले अब मासिक रुपमा आफ्नै बैंक खातामा तलब पाउन बाटो खुलेको हो
संघीय सरकारको बजेटमा स्थानीय तहसँग सम्बन्धित ४० बुँदा, के–के विषय हुन् ती ?
मंगलबार, जेठ १५, २०८१
ती ४० बुँदामा के–के विषय समावेश छ भनेर हामीले खोजी गरी यहाँ प्रस्तुत गरेका छौं । हेर्नुहोस बजेटमा उल्लेख भएका स्थानीय तहसँग सम्बन्धित ४० बुँदा जस्ताको तस्तैः
प्रदेश र स्थानीय सरकारप्रति अनुदार बन्यो वर्षमानको बजेट, खासै बढेन अनुदान
मंगलबार, जेठ १५, २०८१
आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटको आकार १ खर्ब रुपैयाँले बढ्दा पनि प्रदेश र स्थानीय तहलाई दिने अनुदान खासै नबढेको हो ।
स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माणमा कस्ता कार्यक्रम र कति बजेट आयो ?
मंगलबार, जेठ १५, २०८१
अर्थमन्त्री पुनले दिएको जानकारी अनुसार स्थानीय तहमा संचालन हुने सानातिना काममा पनि संघीय सरकार सहभागी हुने भएको छ । स्थानीय तहले नै बनाउन सक्ने झोलुङ्गे पुल निर्माण तथा स्थानीय स्तरका नवप्रद्र्धन कार्यक्रममा पनि संघले आफ्नो सहभागिता खोजेको हो ।


