भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान
भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान निगमले आज दिएको जानकारी अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाँ बढेर आएको छ ।
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता 
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता  फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए । 
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत 
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत  हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ?
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ? स्थानीय तहले सञ्चय कोष वापतको एकमुष्ठ रकम पठाएका कारण कसका नाममा र कति रकम योगदानवापत जम्मा गर्ने भन्ने अन्योल भएकाले ४ वटा बैँकमा जम्मा भएको रकम योगदानकर्ताको खातामा जान सकेको छैन
काठमाडौँ महानगरका भित्ता अब ललितकला प्रतिष्ठानको जिम्मामा 
काठमाडौँ महानगरका भित्ता अब ललितकला प्रतिष्ठानको जिम्मामा  काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ
सुस्ता गाउँपालिकाको रचनात्मक कामः २५ हजार लगानी गरेर छोरीलाई २ लाख ७३ हजार
सुस्ता गाउँपालिकाको रचनात्मक कामः २५ हजार लगानी गरेर छोरीलाई २ लाख ७३ हजार २०७९ साउन १ गतेपछि जन्मेका छोरीको हकमा मात्रै यस्तो कार्यक्रम लागू हुनेछ । र, कक्षा १० सम्मको पढाइ नगरेमा वा २० वर्षभन्दा सानो उमेरमा विवाह गरेमा सो रकम पाइदैन ।
स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने, मन्त्रालयमा भयो सहमति
स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने, मन्त्रालयमा भयो सहमति यस्तो कोष स्थानीय तहहरुमा राख्दा व्यवहारिक समस्या आउने कर्मचारीहरुको भनाइ छ । एउटा स्थानीय तहको कर्मचारी सरुवा भएर अर्काे स्थानीय तहमा जाने तर कोष चै पहिलाकै स्थानीय तहमा हुने हुँदा समस्या उत्पन्न हुने कर्मचारीको तर्क थियो ।
कमल गाउँपालिकाका कर्मचारी च्याम्पियन 
कमल गाउँपालिकाका कर्मचारी च्याम्पियन  झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ
दोर्दीमा आँखा शिविर, औषधिदेखि चस्मासम्म निःशुल्क दिइने
दोर्दीमा आँखा शिविर, औषधिदेखि चस्मासम्म निःशुल्क दिइने लमजुङको दोर्दी गाउँपालिकाले निःशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ
जैमिनी नगरपालिकाको अफरः हलगोरु पाल्नू, १० हजार लानू 
जैमिनी नगरपालिकाको अफरः हलगोरु पाल्नू, १० हजार लानू  जैमिनी नगरपालिकाले रैथाने बाली र पशु चौपाया पालनलाई प्रोत्साहन गर्न विभिन्न अनुानमूलक कार्यक्रम संचालनमा ल्याएको छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ अर्ब १० करोडको टेण्डर आह्वान महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क 
शुक्लाफाँटा नगरपालिकामा आँखा शिविर, चस्मादेखि औषधिसम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुधबारबाट  निःशुल्क आँखा जाँच शिविर सुरु भएको छ
Weather Update