विद्युत वितरण प्रणाली सुधारमा आक्रामक प्राधिकरणः ८ महिनामा ९ सवस्टेसन सञ्चालनमा
विद्युत वितरण प्रणाली सुधारमा आक्रामक प्राधिकरणः ८ महिनामा ९ सवस्टेसन सञ्चालनमा नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ
हर्क साम्पाङको एयरपोर्ट अभियानमा क्यानको अवरोधः निर्माण र सञ्चालन सम्भव नभएको निष्कर्ष 
हर्क साम्पाङको एयरपोर्ट अभियानमा क्यानको अवरोधः निर्माण र सञ्चालन सम्भव नभएको निष्कर्ष  नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले धरानमा विमानस्थल बनाउन नसकिने निष्कर्ष निकालेको छ
आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा
आरुघाटमा आजदेखि निःशुल्क स्वास्थ्य शिबिर, पाइनेछ यी सुविधा मंगलबारदेखि सञ्चालन गरेको उक्त शिबिर आगामी फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । 
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप
सेन्चुरी बैंकका तत्कालीन सीइओ पक्राउ, ऋण हिनामिना गरेको आरोप न्यौपाने हाल प्रभु बैंकको डेपुटी सीइओमा कार्यरत छन् ।
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका नदी प्रवाह र अर्ध जलशाययुक्त जलविद्युत आयोजनाको पीपीए खुलाएको जनाएको हो
तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ९ कम्पनी कालोसूचिमा
तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ९ कम्पनी कालोसूचिमा सूचना अनुसार ती कम्पनीहरुलाई तीन वर्षदेखि १ वर्षसम्मका लागि कालोसूचिमा राखिएको छ
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर 
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर  चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गर्दै भोलिबाट शिवर सञ्चालन गर्ने भएको छ
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी  
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी   मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन 
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन  काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति 
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति  स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ
यस्तो छ आज तपाईंको दिनभरको भाग्य र कर्म फल
यस्तो छ आज तपाईंको दिनभरको भाग्य र कर्म फल आजको पञ्चाङ्ग : तिथि: तृतीय, नक्षत्र:  हस्ता, करण: वव, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ३३, सूर्यास्त: १८: २, दिनमान: २८: ४१ घडी, राहुकाल: दिनको ३: ०० देखि ४: ३० बजेसम्म
Weather Update