प्राधिकरणले खुलायो १० मेगावाटसम्मका आयोजनाको पीपीए, क्षमता बढाउँदा ‘टेक अर पे’ को व्यवस्था
मंगलबार, फागुन १५, २०८०
तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने ९ कम्पनी कालोसूचिमा
मंगलबार, फागुन १५, २०८०
सूचना अनुसार ती कम्पनीहरुलाई तीन वर्षदेखि १ वर्षसम्मका लागि कालोसूचिमा राखिएको छ
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर
मंगलबार, फागुन १५, २०८०
चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गर्दै भोलिबाट शिवर सञ्चालन गर्ने भएको छ
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी
मंगलबार, फागुन १५, २०८०
मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन
मंगलबार, फागुन १५, २०८०
काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति
मंगलबार, फागुन १५, २०८०
स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ
यस्तो छ आज तपाईंको दिनभरको भाग्य र कर्म फल
मंगलबार, फागुन १५, २०८०
आजको पञ्चाङ्ग : तिथि: तृतीय, नक्षत्र: हस्ता, करण: वव, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ३३, सूर्यास्त: १८: २, दिनमान: २८: ४१ घडी, राहुकाल: दिनको ३: ०० देखि ४: ३० बजेसम्म
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ?
मंगलबार, फागुन १५, २०८०
आज पनि देशका केही भू–भागमा बादल लाग्ने, बदली हुने, वर्षा हुने र हिमपात हुने देखिएको छ
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै
सोमबार, फागुन १४, २०८०
दाङको दुर्गम क्षाेत्रमा पर्ने राजपुर गाउँपालिकामा नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला
सोमबार, फागुन १४, २०८०
विभिन्न माग राख्दै रुपन्देहीको देवदह नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड गरेपछि नगरपालिका तनावग्रस्त बनेको छ
यस्ता छन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
सोमबार, फागुन १४, २०८०
अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१÷८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ
१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी
सोमबार, फागुन १४, २०८०
रतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको सबैखाले तयारी पूरा भएको जनाएको छ । १८ फागुनदेखि मनाउन लागिएको भरतपुर भ्रमण वर्ष नारायणी नदी किनारमा गर्ने महानगरको भनाइ छ
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन
सोमबार, फागुन १४, २०८०
स्वास्थ्य बिमा बोर्डले अस्पताललाई निर्देशन जारी गरेको छ


