कोशी सरकार हेरफेरः अदालतले माग्यो कार्की नियुक्ति यताका फाइल
बुधबार, जेठ ९, २०८१
स्थानीय तहः नाम जुधेर हैरान !
बुधबार, जेठ ९, २०८१
देशभरका १० वटा स्थानीय तहका नाम जुधेका कारण त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पालिकाको नामसँगै जिल्लापनि जोड्नैपर्ने वाध्यता भएको सनाउँछन्
देउवा, ओली, प्रचण्ड र नेपालको नागरिकतामाथि सोसाइटीको शंका, छानविन गर्न माग
बुधबार, जेठ ९, २०८१
‘एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’
२ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि
बुधबार, जेठ ९, २०८१
६ जेठ, ७९ जेठमा राप्ती नगरपालिकाका मेयरका रुपमा पदभार ग्रहण गरेका शमशेर लामाले जनजिवीकाका सवालमा ३ वटा अठोट गरेका थिए । उनको अठोट थियो– गाँस, बास र कपास
आजबाट चन्द्रगिरिमा हिमाल, जनता र जलवायु संवाद
बुधबार, जेठ ९, २०८१
काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदै छ
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान
बुधबार, जेठ ९, २०८१
काभ्रेपलाञ्चोककोे अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियानले सार्थकता पाउने भएको छ
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा
बुधबार, जेठ ९, २०८१
मीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरमा
मंगलबार, जेठ ८, २०८१
गृहमन्त्री लामिछानेले कान्तिपुर मिडियासहित सो मिडियाका अध्यक्ष सिरोहियालाई सार्वजनिक रुपमा नै विभिन्न आरोप लगाएका थिए । गृहमन्त्री लामिछाने स्वतन्त्र मिडियाप्रति विभिन्न आरोप लगाएर बद्नाम गर्ने कार्य गरिरहेका छन् ।
मलाई सहकारीले ठग्यो भन्ने डोलप्रसादको सहकारी हिसावः सेयर १३ लाखको, ऋण २ करोडको, निक्षेप छैन २ पैसा पनि
मंगलबार, जेठ ८, २०८१
अझ रोचक पक्ष त के छ भने मन्त्री अर्यालले देशभरका सबै सहकारीमा गरेर १३ लाख रुपैयाँ मात्रै लगानी गरेका छन् । उनले दाबी गरे जस्तो २३ लाख रुपैयाँ सहकारीमा उनको लगानी भएको देखिदैन ।
गृहमन्त्री रविभन्दा श्रीमती निकिता धनी, कति सम्पत्ति छ लामिछाने दम्पत्तिसँग ?
मंगलबार, जेठ ८, २०८१
सरकारले सार्वजनिक गरेको विवरण अनुसार गृहमन्त्री लामिछानेभन्दा उनकी श्रीमती निकिता पौडेल धनी देखिएकी छिन् । निकिता पौडेल व्यवसायी उद्धव पौडेलकी छोरी हुन् ।
फलेवासको बलः पालिकाको बिरुवा, किसानको फल
मंगलबार, जेठ ८, २०८१
किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ अघि सारेर धमाधम अनुदानमा बिरुवा वितरण गरिरहेको छ


