ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन
ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ
संघीय संसद्का दुवै सदनको बैठक आज, के गर्छ कांग्रेसले ? 
संघीय संसद्का दुवै सदनको बैठक आज, के गर्छ कांग्रेसले ?  संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ
हुवासिन सिमेन्टले पायो चुनढुंगा उत्खनन‍्को अनुमति
हुवासिन सिमेन्टले पायो चुनढुंगा उत्खनन‍्को अनुमति सिमेन्ट उद्योगले खानी सञ्चालनको अनुमति नपाउँदा हाल दमौली नुवाकोट लगायतमा स्थााननमा रहेका अन्य सिमेन्ट कम्पनीका खानीबाट चुनढुङ्गा खरिद गर्ने गरेको थियो
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत
मौद्रिक नीतिको समिक्षाः घर र गाडी किन्न सहजीकरणदेखि सेयर बिक्रीमा सहुलियत बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ
भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा सघाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह 
भारतसँगको विद्युत सम्झौता कार्यान्वयनमा सघाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह  विद्युत् निर्यात सँगै स्वदेशभित्रै उत्पादित विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको दाहालले बताए
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिने 
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिने  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७ जेठमा प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन्
Weather Update