बिहानै छ राहुकाल, यस्तो छ राशिफल 
बिहानै छ राहुकाल, यस्तो छ राशिफल  आजको पञ्चाङ्ग : तिथि: अष्टमी, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ४२, सूर्यास्त: १७: ५५, दिनमान:  २८: २ घडी, राहुकाल: बिहान ९:०० देखि १०: ३० बजेसम्म
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना 
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ
स्कुलमै पुगेर कुपोषण भएका बालबालिकालाई औषधी खुवाएका छौंः पर्सा गापा अध्यक्ष यादव (भिडियो)
स्कुलमै पुगेर कुपोषण भएका बालबालिकालाई औषधी खुवाएका छौंः पर्सा गापा अध्यक्ष यादव (भिडियो) कृषिमा हामीले पालिकामा विद्युतिकरणको काम सुरु गरेका छौँ । वडा नम्बर १ देखि ६ सम्म विद्युतिकरणको काम सम्पन्न गरी डिप बोरिङ निर्माणको काम सुरु गरेका छौँ । 
स्थायी सरकारलाई निलम्बन गरेर समाप्त पार्ने नियोजित षड्यन्त्र भयोः नेपाल नगरपालिका संघ
स्थायी सरकारलाई निलम्बन गरेर समाप्त पार्ने नियोजित षड्यन्त्र भयोः नेपाल नगरपालिका संघ स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति नेपाल नगरपालिका संघले गम्भीर आपत्ति जनाउदै स्वीकार गर्न नसकिने बताएको छ
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ 
गाउँपालिका राष्ट्रिय महासंघले भन्योः स्थानीय सरकार निलम्बन गर्ने निरंकुश शैली मान्दैनौ  स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी बनाएको कानुनको मस्यौदाप्रति गाउँपालिका राष्ट्रिय महासंघले गम्भीर आपत्ति जनाएको छ
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन 
संघीय सरकारले बनायो स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्ने कानुन, यस्ता छन् संघीयताविरोधी संशोधन  संघीय सरकारले स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्नसक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ
हिरोको आफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता 
हिरोको आफ्टर सेल्स सर्भिस र पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता  हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने गरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नै नगर प्रहरी भर्ना गर्न लागिएको जनाएको हो । 
३५ दिनभित्र बच्चाको जन्मदर्ता गर्नुस् , ५ हजार लैजानुस्
३५ दिनभित्र बच्चाको जन्मदर्ता गर्नुस् , ५ हजार लैजानुस् बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार बैंक दाखिला गराउन थालिएको वडाले जनाएको
सरकारी अधिकारी नै भन्छन्ः विद्युतीय सवारीको आयातमा वृद्धि भए १ खर्ब राजश्व गुम्छ
सरकारी अधिकारी नै भन्छन्ः विद्युतीय सवारीको आयातमा वृद्धि भए १ खर्ब राजश्व गुम्छ सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको छ
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार बिहान अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएका हुन् । 
Weather Update