त्रिवेणी मोटोकर्पका विद्युतीय गाडी किन्न ग्लोबल आइएमई बैंकले ऋण दिने
बिहीबार, जेठ २४, २०८१
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?
बिहीबार, जेठ २४, २०८१
विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी
बिहीबार, जेठ २४, २०८१
नगरबासीको गुनासो सुन्न, समाधान गर्न र सुझाव लिन ललितपुर महानगरपालिकाले हरेक वडामा नगर प्रहरी पारिचालन गर्ने भएको छ
प्रिमियर इन्टरनेशनल स्कुलले गर्याे दीक्षान्त समारोह, ९१ विद्यार्थीको सहभागिता
बिहीबार, जेठ २४, २०८१
प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न गरेको छ
स्थानीय तहको समन्वयमा ७७ जिल्लामै वृक्षारोपण, एनसेल र युवा परिषद आयोजक
बिहीबार, जेठ २४, २०८१
‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ
काठमाडौँ महानगरपालिका साढे १८ हजार विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने कारबाहीमा
बिहीबार, जेठ २४, २०८१
महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरे
कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला
बुधबार, जेठ २३, २०८१
प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा बाचन गरेको नीति तथा कार्यक्रममा एक पालिका एक कृषक पाठशाला लगायतका दर्जनौ कार्यक्रम प्रस्ताव गरिएको छ
...त्यसपछि इन्जिनियरिङ छाडेर स्थानीय प्रशासन हाँक्ने बाटो रोजेँ
बुधबार, जेठ २३, २०८१
जीवनमा सबै कुरा सोचेजस्तो हुँदैन । करिअर काउन्सीलिङको अभावका कारण मैले अभिभावको आग्रहमा इन्जिनियरिङ पढेछु । तर मेरो लगाव त प्रशासक हुने पो रहेछ !
चिडियाखाना भक्तपुरमा सार्न नदिने ललितपुर महानगरको घोषणा, अब के हुन्छ १० वर्षदेखिको योजना ?
बुधबार, जेठ २३, २०८१
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको जावलाखेलमा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको सदर चिडियाखाना भक्तपुरको सूर्यविनायकमा सार्न नदिने प्रष्ट पारेका छन्
सामुदायिक शिक्षामा सुर्योदय नगरपालिका बन्यो कोशी प्रदेशकै उत्कृष्ट
बुधबार, जेठ २३, २०८१
सामुदायिक विद्यालय सुधारमा इलामको सुर्योदयन गरपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिका घोषित भएको छ
पर्यावरणीय सन्तुलन र हरित अर्थतन्त्रमा सरकारी नीति
बुधबार, जेठ २३, २०८१
सरकारले फोहोरमैला व्यवस्थापनको दिगो र निर्वाध व्यवस्थापनको नीतिगत र संस्थागत प्रवन्ध गर्ने, स्थानीय तहहरुलाई फोहोरमैला व्यवस्थापन र बहुउपयोगको लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने नीति लिएको छ
३ दिनदेखि गोदावरी नगरपालिका नेतृत्वबिहीन, अझै टुंगिएन कार्यवाहक
बुधबार, जेठ २३, २०८१
ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मेयर र उपमेयर निलम्बनमा परेपछि ३ दिनयता ललितपुरको गोावरी नगरपालिका नेतृत्वबिहीन बनेको छ
बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ?
बुधबार, जेठ २३, २०८१
२ मंसिर २०८० मा बनाइएको नमुना वडा समाजवादी कार्यक्रम कार्यविधिअनुसार मंगलबार बसेको मन्त्री परिषद बैठकले वडा चयन गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो


