यसरी बन्दैछ शिवसताक्षी नगरपालिकाको गौरवको योजना 
यसरी बन्दैछ शिवसताक्षी नगरपालिकाको गौरवको योजना  झापाको शिवसताक्षी नगरपालिकाले सुरु गरेको चक्रपथ निर्माण  अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर 
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि धर्ना बसेका छन्
आफूखुसी १९ प्रहरी अनुपस्थित, ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह 
आफूखुसी १९ प्रहरी अनुपस्थित, ७ दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह  शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो
कोरोनाकालमा छुटेका १२ हजार वालवालिकालाई पोलियो खोप लगाउँदैै तारकेश्वर नगरपालिका 
कोरोनाकालमा छुटेका १२ हजार वालवालिकालाई पोलियो खोप लगाउँदैै तारकेश्वर नगरपालिका  काठमाडौँको तारकेश्वर नगरपालिकाले पालिकाभित्रका बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाउने भएको छ
संघीय संसद बैठक आज, पारित होला नीति तथा कार्यक्रम ?  
संघीय संसद बैठक आज, पारित होला नीति तथा कार्यक्रम ?   संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको छ
धन र विद्यामा यी राशि अग्र, शुत्र हराउने मामिलामा थोरैलाई सफलता 
धन र विद्यामा यी राशि अग्र, शुत्र हराउने मामिलामा थोरैलाई सफलता  तिथिः प्रतिपदा । नक्षत्रः अनुराधा । करणः बालव । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः१३ । सूर्यास्तः १८ः५० । दिनमानः ३४ः०३ घडी । राहुकालः बिहान १०ः३० देखि १२ः०० बजेसम्म
कर्णाली सूदुरपश्चिममा मौसम बदली, यी क्षेत्रमा पर्दैछ पानी ? 
कर्णाली सूदुरपश्चिममा मौसम बदली, यी क्षेत्रमा पर्दैछ पानी ?  आज देशका केही भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेषगरी पहाडी भू–भागमा यस्तो वर्षको सम्भावना औंल्याएको हो
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह 
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा खनाल बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । 
स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्न कांग्रेसको माग
स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्न कांग्रेसको माग नेपाली कांग्रेसले चालु आर्थिक वर्षका लागि विनियोजन भएको स्थानीय तहको समानीकरण अनुदान निकासा गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ
Weather Update