उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ? 
उत्कृष्ट लयमा मीन, धनु, कन्या र कर्कट, अन्यको अवस्था कस्तो ?  आजको पञ्चाङ्ग : तिथिः षष्टी । नक्षत्रः पुनर्वसु । करणः कौलव । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः१८ । सूर्यास्तः १८ः४४ । दिनमानः ३३ः३५ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै 
फेवातालमा जलकुम्भी सरसफाई अभियानः जनप्रतिनिधि पनि सँगसँगै  पोखराको फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियानको शुभारम्भ गरिएको छ
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी 
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी  धेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै एमाले पनि बाहिरिएको छ ।  एमालेका मन्त्रीले राजिनामा दिएलगत्तै एमालेकै नेतृत्वमा सरकार गठनको कसरत सुरु भएको छ
समृद्धिको बाटोमा बडिगाडः आफ्नै ग्रिन हाइड्रोजन, आस जगाउँदै थ्रि जेरो क्लव 
समृद्धिको बाटोमा बडिगाडः आफ्नै ग्रिन हाइड्रोजन, आस जगाउँदै थ्रि जेरो क्लव  ३२ हजार हाराहारी नागरिक बस्ने यो गाउँपालिका कृषि उपज र उर्जामा आत्मनिर्भर बन्ने प्रयासमा लम्किैदै छ । तर स्वच्छ पिउने पानी उसलाई अझै अभाव छ
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति 
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति  कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ
Weather Update