सर्लाही र रौतहटका २५ सरकारी स्कुललाई चाइना एड र यूएनडीपीको सहयोग, विद्यार्थीसँगै अभिभावक लाभान्वित
शुक्रबार, वैशाख २८, २०८१
हरि फुयाल र अब्दुल अजिजले हर्ने भए कोशी र गण्डकी सरकारको बैधता विवाद
शुक्रबार, वैशाख २८, २०८१
कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्रीले दायर गरेको रिटलाई सर्वाेच्च अदालतका न्यायाधीश हरि फुँयालले प्रारम्भिक सुनुवाई गर्ने भएका छन्
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला
शुक्रबार, वैशाख २८, २०८१
विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो
जसपा विभाजनका कारण संकटमा मधेश सरकार
शुक्रबार, वैशाख २८, २०८१
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ
प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकाले दियो सार्वजनिक बिदा
शुक्रबार, वैशाख २८, २०८१
प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने भएका छन्
आजबाट बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची
शुक्रबार, वैशाख २८, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ
२४ विषयवस्तु समेटिएको फ्याक्टस् नेपालको तथ्यांक पुस्तक सार्वजनिक
बिहीबार, वैशाख २७, २०८१
‘फ्याक्टस अफ नेपाल २०२४ आजको डाटा संचालित वातावरणमा फस्टाउन खोज्ने सबैका लागि आवश्यक स्रोत हो । यसले मानिसहरूलाई सूचनाको युगमा सक्रिय सहभागी हुन सशक्त बनाउँछ,’ प्रकाशकले भनेको छ ।
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?
बिहीबार, वैशाख २७, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन्
तेस्रोपटक मुख्यमन्त्री बने हिक्मत कार्की, आजै मन्त्रिमण्डल विस्तार
बिहीबार, वैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बृृद्धि, सबैको तारो अनलाइनमा कार्यरत पत्रकार
बिहीबार, वैशाख २७, २०८१
विगत एक वर्षमा भएका प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा प्रभावित पत्रकारमध्ये धेरैजसो डिजिटल मिडियामा कार्यरत छन् । तथ्यांकले ३० अनलाइन मिडियामा आवद्ध ३४ पत्रकारलाई धम्की आएको देखाउँछ ।
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित
बिहीबार, वैशाख २७, २०८१
भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन्


