योगदानमा आधारित सामाजिक सुरक्षा कोषबारे के भन्छन् सरोकारवाला ? (भिडियोसहित)
बिहीबार, जेठ ३१, २०८१
शिक्षामन्त्री सुमनाको निर्णय नमान्ने ७५३ स्थानीय तहको घोषणा
बिहीबार, जेठ ३१, २०८१
स्थानीय तहका जनप्रतिनिधिहरुको छाता संस्थाहरुले शिक्षा मन्त्री सुमना श्रेष्ठले जारी गरेको शिक्षक सरुवा सम्वन्धि मापदण्ड नमान्ने घोषणा गरेका छन्
संसदमा अनेक गरिरहन्छन् अमरेश कुमार सिंह
बिहीबार, जेठ ३१, २०८१
माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ
२०७३ सालदेखिकै लेखापरीक्षण गराउँदैनन् स्थानीय तह, कसको कहिलेदेखि बाँकी ?
बिहीबार, जेठ ३१, २०८१
पालिकाको लेखा परीक्षण गराउनुपर्ने कानुनी प्रावधान छ । तर कतिपय स्थानीय तहले २०७३ सालदेखिको लेखापरीक्षण नै नगराएको खुलेको छ
विराटनगरका १९ वडामा १ अर्ब १५ करोडका पूर्वाधार, कुन वडामा के हुँदैछ काम ?
बिहीबार, जेठ ३१, २०८१
‘सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाएका छौं,’ मेयर नागेश कोइरालाले भने ।
तराईमा अचाक्ली गर्मी, वीरगञ्ज महानगरका विद्यालय थप ३ दिन बन्द
बिहीबार, जेठ ३१, २०८१
अत्यधिक गर्मीले पर्सा जिल्लाको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले थप ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ
आज प्रतिनिधि सभा बैठक,यस्ता छन् कार्यसूची
बिहीबार, जेठ ३१, २०८१
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेसंघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने
सीपसँगै संस्कार सिक्दैछन् मनरा शिसवा नगरपालिकाका विद्यार्थी
बिहीबार, जेठ ३१, २०८१
विद्यार्थीलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास
कोशीसहित यी ३ प्रदेशमा पानी पर्ने, अन्यत्रको गर्मी जस्ताको तस्तै
बिहीबार, जेठ ३१, २०८१
मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका कतिपय स्थानमा आज बिहानैबाट पानी परिरहेको छ
वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी
बिहीबार, जेठ ३१, २०८१
वृश्चिक र मकरलाई सामान्य हानी, अन्य राशिकाे यस्ताे छ कहानी
३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
बुधबार, जेठ ३०, २०८१
काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू
बुधबार, जेठ ३०, २०८१
पोषणका लागि १ अर्ब ८९ अर्ब रुपैयाँ रकम खर्च गर्न तयार भएको संघीय सरकार बजेट अभाव देखाउँदै चालु आर्थिक वर्षका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि थप बजेट दिन नसक्ने अवस्थामा पुगेको हो


