काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आज कागेश्वरी मेला धुमधामका साथ मनाइएको छ ।
मेलाको अवसर पारेर पालिकाभर सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए । प्रत्येक वर्ष भदौ शुल्क अष्टमी (कागे अष्टमी)का दिन वडा नम्बर १ मा रहेको कागेश्वरी मन्दिरमा मेला लाग्ने गर्छ ।
-1726038558.jpg)
-1726038540.jpg)
-1726038542.jpg)
-1726038551.jpg)
-1726038558.jpg)
-1726038597.jpg)
-1726038580.jpg)
-1726038579.jpg)
-1726038559.jpg)
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्







