कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा, पहिलो दिनको अनुभव कस्तो रह्यो ?
मंगलबार, असार २, २०८३
कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता
आइतबार, भदौ १५, २०८२
सो अवसरमा शिव सुन्दर टोल सुधार समाज संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र सहित सम्मानित गरिएको छ । समाजमा आजिवन सदस्य वन्ने करिव २७ जनालाई आजिवन सदस्यको परिचयपत्र प्रमुख अतिथि मेयर कार्कीका हातबाट हस्तान्तरण गरिएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाले प्रहरीलाई दियो डीएसएल क्यामेरा
बुधबार, फागुन ७, २०८१
कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ
कागेश्वरी मनोहरामा उद्घोषण तालिम सम्पन्न
मंगलबार, माघ २२, २०८१
कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ ले महिला चेतनामूलक कार्यक्रम अन्तर्गत २५ जना महिलालाई १५ दिने उद्घोषण तथा कार्यक्रम प्रस्तुतिकरण विशेष तालिम प्रदान गरेको छ
कागेश्वरी नगरपालिकामा मेला भर्नेको घुँइचो, पालिकाले दियो सार्वजनिक विदा
बुधबार, भदौ २६, २०८१
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा आज कागेश्वरी मेला धुमधामका साथ मनाइएको छ
कागेश्वरीमा कवितालेखन कार्यशाला
शुक्रबार, भदौ ८, २०८०
कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीका लागि कवितालेखन कार्यशाला सम्पन्न गरेको छ


