पालिकाको क्वार्टरमा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ 
पालिकाको क्वार्टरमा आगो लगाएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ  गत २४ फागुनमा आफुमाथि अज्ञात समूहले आक्रमण गरेको भन्दै प्रहरीकहाँ पुगेका अधिकारी अन्नत: सरकारी निवासमा अगो लगाएको अभियोगमा पक्राउ
अर्काकी श्रीमती र सम्पत्ति उडाइदिने गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी 
अर्काकी श्रीमती र सम्पत्ति उडाइदिने गाउँपालिका अध्यक्षविरुद्ध उपाध्यक्षको उजुरी  अर्काकी श्रीमतीलाई विवाह गर्न खोजेको अभियोग लागेका सिन्धुलीका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष विरुद्ध उपाध्यक्षले प्रहरी गुहारेका छन्
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला
११ जिल्लाका सीडिओ फेरिदा अध्यागमनमा निरौला गृहमन्त्री रवी लामिछानेले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को सरुवा गरेका छन्
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने
माओवादी केन्द्रको पदाधिकारी बैठकः महरालाई निलम्बनको छिट्टै निर्णय हुने पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ
अर्को वर्ष तपाईंको पालिकाले कति पाउँदै छ समानीकरण अनुदान ? (सबै पालिकाको विवरण) 
अर्को वर्ष तपाईंको पालिकाले कति पाउँदै छ समानीकरण अनुदान ? (सबै पालिकाको विवरण)  राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले आगामी आर्थिक वर्षका लागि ७५३ वटै स्थानीय तहका लागि अनुदान रकम सिफारिस गरेको छ
सन्दीप ट्रेडर्सले छल्यो ४० करोडको राजस्व, ७९ करोड मागदाबीसहित मुद्दा दर्ता
सन्दीप ट्रेडर्सले छल्यो ४० करोडको राजस्व, ७९ करोड मागदाबीसहित मुद्दा दर्ता राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान
पैँयु गाउँपालिकामा बाँदर धपाउन ३५ कर्मचारी, राँगो पाल्नेलाई २० हजार अनुदान गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन् 
परीक्षार्थी ! नझुक्किनू, गार्ड होइनन् जनप्रतिनिधि हुन्  नगरपालिकाका कर्मचारीले उपप्रमुखले निकै गतिलो काम गरे झेँ गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट समेत गर्न भ्याए ।
अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा पढाउने, डा. केएन स्वामीसँग भयो सम्झौता
अर्जुनचौपारी गाउँपालिकाले संस्कार शिक्षा पढाउने, डा. केएन स्वामीसँग भयो सम्झौता आगामी शैक्षिक सत्रदेखि संस्कार शिक्षा अध्यापन गराउने तयारी गरिएको र यसको लागि डा. केएन स्वामीसँग सम्झौता नै भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । 
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन : भौतिक पूर्वाधारमन्त्री बने दिपक मनाङे
गण्डकीमा मन्त्रिपरिषद पुनर्गठन : भौतिक पूर्वाधारमन्त्री बने दिपक मनाङे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठन गरेका छन्
Weather Update