व्यासको निर्णयः ११ को कक्षा दिउँसो चलाउनू, भूमिहीनलाई दिएको जग्गा १ गतेदेखि नाप्नू
शुक्रबार, साउन २६, २०८०
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने
शुक्रबार, साउन २६, २०८०
नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।
रास्वपाका सांसदहरुले संसद बैठक नचलेको दिनको तलब नलिने
शुक्रबार, साउन २६, २०८०
चितवन– २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरुले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने बताएका छन्
गिट्टी–बालुवासँगै हरेक दिन बिक्छ वडाध्यक्षको निर्णय
शुक्रबार, साउन २६, २०८०
बर्दिबास नगरपालिकास्थित वडा न. ३ का वडा अध्यक्ष बिराट कुमार विष्टले वडाभित्रको नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरे । तर निर्णय गरेको १ बर्ष वितिसक्दा पनि कार्यान्वयनमा ल्याउन सकेनन्
श्रमदानबाटै बाटो बनाउँदै छन् उमाकुण्ड र लिखु तामाकोशीका जनता
शुक्रबार, साउन २६, २०८०
वर्षाको कारण सडक बिग्रिएपछि रामेछापका ग्रामीण भेगका जनप्रतिनिधि तथा टोल विकास संस्थाहरू श्रमदान गरेर सडक मर्मतमा जुटेका छन्
राजनीतिक हेराफेरी : सरकारको विरोधमा एमाले, एमालेको विरोधमा सरकार
शुक्रबार, साउन २६, २०८०
राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्ता पक्षका सांसद समेत उठेर विरोध जनाएका छन्
डेढ बर्षका लागि टर्याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या
शुक्रबार, साउन २६, २०८०
फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा
शुक्रबार, साउन २६, २०८०
काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ । १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको गरिएको थियो
सांसद पक्राउपछि कांग्रेसले बाेलायो संसदीय दलको बैठक
शुक्रबार, साउन २६, २०८०
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख
शुक्रबार, साउन २६, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन्
संघीय संसदको बैठक आज, एमालेले अवरोध नै गर्ने
शुक्रबार, साउन २६, २०८०
संघीय संसदका दुबै सदनका बैठकहरू आज (शुक्रबार)का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेकापछि आजसम्मका लागि स्थगित गरिएको हो
फलफूल, तरकारीको मूल्य सामान्य घट्बढ
शुक्रबार, साउन २६, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?
शुक्रबार, साउन २६, २०८०
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जनाएकाे छ


