अधिकृतको क्वार्टरमै मदिरा काण्ड सार्वजनिक भएपछि दमकले लगायो मदिरामा प्रतिबन्ध
शुक्रबार, भदौ ८, २०८०
जुवाको खालबाटै समातिए घरपझोङ गाउँपालिकाका अध्यक्ष
शुक्रबार, भदौ ८, २०८०
वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्षसहित ७ जनालाई पक्रउा गरेको हो
नेकपा एसको निर्णयः २०८३ को स्थानीय तह चुनावमा बहुमत जित निकाल्ने
शुक्रबार, भदौ ८, २०८०
नेकापा एकीकृत समाजवादीले २०८३ सालमा हुने स्थानीय तह निर्वाचनमा भाग लिएर बहुसंख्यक पालिकामा बहुमतसहित बिजयी हुने लक्ष्यका साथ पार्टीका गतिविधिलाई अघि वढाउने निर्णय गरेको छ
कर्णाली र सूदुरपश्चिममा वर्षाको सम्भावना टर्दा अन्यत्र कस्तो छ मौसम ?
शुक्रबार, भदौ ८, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ
व्यवस्थापनको बेवास्ताले बिएण्डबी र ब्लुक्रस हस्पिटललाई थपियो २० करोडको भार
बिहीबार, भदौ ७, २०८०
काठमाडौँमा संचालित ब्लुक्रस अस्पताल र ललितपुरमा संचालित बिएण्डबी अस्पताल व्यवस्थापनले नेपालको श्रम ऐनको अवज्ञा गर्दा सो परिमाणको आर्थिक भार थपिएको हो ।
१ महिना एमालेले बैठक बस्न दिएन, बैठक चलेपछि मन्त्रीको उपस्थिति निल
बिहीबार, भदौ ७, २०८०
संसद खुलेपछि दोस्रो दिन बसेको प्रतिनिधिसभा बैठकमा १ जना पनि मन्त्री उपस्थित नभएपछि एमाललेले आपत्ति जनाएको छ
अध्यादेशबाट बजेट ल्याउन मध्यरातमा संसद अधिवेशन अन्त्य
बिहीबार, भदौ ७, २०८०
देश सरकारले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेटलाई निस्क्रिय बनाएर पुन अध्यादेशबाट बजेट ल्याउनका अधिवेशन अन्त्य गरिएको हो
पशुपति दर्शन गरेर फर्किएको बस सिमरामा दुर्घटना, ६ जनाको मृत्यु
बिहीबार, भदौ ७, २०८०
बसमा सवार २६ जनामध्ये ३ जनाको घटनास्थलमा तथा ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइतेको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ
मुख्यमन्त्रीले लिएको विश्वासको मतको बैधानिकता परीक्षण आज
बिहीबार, भदौ ७, २०८०
रिटमा अन्तरिम आदेश जारी भए कोशीको राजनीतिक कोर्ष नयाँ मोडतर्फ धकेलिने छ भने अन्तरिम आदेश जारी नभए कार्कीले निरन्तर मुख्यमन्त्रीका रुपमा काम गरिरहन पाउने छन्
प्रतिनिधिसभा बैठक १ बजे, यस्ताे छ कार्यसूची
बिहीबार, भदौ ७, २०८०
प्रतिनिधिसभा बैठक बस्दै छ । विहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ
काठमाडौँमा झमझम पानी, अन्यन्त्र कस्तो छ आजको मौसम?
बिहीबार, भदौ ७, २०८०
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ
काठमाडौँ महानगर प्रमुख बालेनको रिट खारेज, स्पष्टीकरण नबुझाए उडानमा प्रतिबन्ध
बुधबार, भदौ ६, २०८०
उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाल नागरिक उड्ययन प्राधिरकणको निर्णयविरूद्ध दर्ता गरेको रिट खारेज गरिदिएको छ
बर्दिबासका बालुवाघारीमा यसरी फर्किदै छ हरियाली
बुधबार, भदौ ६, २०८०
१ वर्ष अघिसम्म वालुवा नै बालुवाका कारण उराठलाग्दो मरुभूमि देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसगैँ यात्रुको विश्रमास्थल बनेको स्थानीयहरु वताउँछन्


