
काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहहरुलाई ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
संघ सरकारले अनुदान तथा राजस्व बाँडफाँडबाट सो रकम उपलब्ध गराउन लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १५:३८
प्रतिक्रिया दिनुहोस्