Odapalika - The Fourth Estate - चौथो अंग
साउनदेखि ८० हजार सरकारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै
साउनदेखि ८० हजार सरकारी कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै सरकारले ल्याएको यो कार्यक्रमले करिब ८० हजार कर्मचारी लाभान्वित हुने देखिन्छ । सरकारी तथ्यांक अनुसार अस्थायी र करारमा करिब ४० हजार कर्मचारी कार्यरत छन् । यस्तै, करिब ४० हजार राहत शिक्षक छन् ।
संघीय सरकारको बजेटः १९ खर्ब ६४ अर्ब खर्च गर्ने, आर्थिक बृद्धि ६ प्रतिशत, मूल्यबृद्धि ५.५ प्रतिशत
संघीय सरकारको बजेटः १९ खर्ब ६४ अर्ब खर्च गर्ने, आर्थिक बृद्धि ६ प्रतिशत, मूल्यबृद्धि ५.५ प्रतिशत सरकारले सो रकम खर्च गरेर आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको छ भने ५.५ प्रतिशतको मूल्यबृद्धि हुने बताएको छ ।
आगामी वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने
आगामी वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने सरकारले ल्याएको बजेटको लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने ५३ अर्ब ४५ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त हुने लक्ष्य राखिएको छ । यसो हुँदा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ अपुग हुनेछ ।
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठ)
आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठ) मन्त्री पौडेलले दिएको जानकारी अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमध्ये चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ६० प्रतिशत हो ।
सरकारी कर्मचारीको तलव बढेन, महंगी भत्ता मासिक ५ हजार 
सरकारी कर्मचारीको तलव बढेन, महंगी भत्ता मासिक ५ हजार  सरकारले सरकारी कर्मचारीको तलव वृद्धि नगरे पनि महंगी भत्ता दिने घोषणा गरेको छ ।
सरकारको ऐतिहासिक निर्णयः अब नेपालीले विदेशमा लगानी गर्न पाउने
सरकारको ऐतिहासिक निर्णयः अब नेपालीले विदेशमा लगानी गर्न पाउने अहिलेसम्म सरकारले नेपालीलाई विदेशमा लगानी गर्न दिएको थिएन ।
आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहहरुलाई ५ खर्ब ८२ अर्ब ८३ करोड
आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहहरुलाई ५ खर्ब ८२ अर्ब ८३ करोड अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ?
समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ? यस्तै, स्थानीय तहहरुलाई सशर्त अनुदान २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने समपुरक अनुदानको लागि १० अर्ब रुपैयाँ दिइएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै (लाइभ) 
अर्थमन्त्री विष्णुप्रसाद पौडेल सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै (लाइभ)  केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट सरकारले दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।
बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद बैठकमा गए अर्थमन्त्री पौडेल
बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद बैठकमा गए अर्थमन्त्री पौडेल अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट ब्रिफकेससहित मन्त्रिपरिषद बैठकमा भाग लिन गएका हुन् । सरकारले ५ वजे बस्ने दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।
आज बजेट, पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै 
आज बजेट, पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै  संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदैछ
Weather Update