
काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलव वृद्धि नगरे पनि महंगी भत्ता दिने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत निजामती, शिक्षक, न्यायसेवा, सुरक्षालगायत सबै सेवा र समूहका कर्मचारीको तलव नवढाए पनि महंगी भत्ताका रुपमा सबैलाई एकमुष्ठ मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
गत ३ आर्थिक वर्ष यता कर्मचारीको तलव बढ्न सकेको थिएन । यसपटक भने सरकारले तलव वृद्धिको निर्णय नभइ भत्ता बढेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्