-1750061314.jpg)
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद श्याम घिमरेले सांसदहरु स्कार्फ लगाएर उपस्थित भएकाले कारवाही गर्न माग गरेका छन् ।
उनले स्कार्फ लगाएर उपस्थित हुने सांसदलाइ कारवाही गर्न माग गरेलगत्रै सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।
बैठक सुरु भएलगत्रै रास्वपाका तर्फबाट सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजिनमा नआएसम्म संसद चल्न नदिने भन्दै विरोध गरेकी थिइन् । त्यसलगत्रै बोलेका घिमिरेले संसदको डेकोरेम विपरित स्कार्फ लगाएको र भोलिका दिनमा हाफ पाइन्ट लगाएर आउन पाइने कि नपाइने भन्दै प्रश्न गरेलगत्तै सभामुखले बैठक स्थगित गरेर हिडेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १४:२२
प्रतिक्रिया दिनुहोस्