आहा ! तिहारमा बत्तीको झिलिमिली

काठमाडौं - हिन्दुहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका सहित देशभरका गाउँ तथा सहर झिलिमिली बत्तीले सजाइएको छ ।

2-1760970636.jpg
तिहारलाई विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ । उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ ।

4-1760970652.jpg
बत्तीहरूको चाड समेत भनिने तिहारको अवसरमा हरेक घर, टोल र पूरै उपत्यका र देशनै सजिएको छ । जसका कारण दृश्य मनमोहक देखिएको छ ।

3-1760970652.jpg

6-1760970660.jpgसबै तस्बिरहरूः- रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update